बिजखबर संवाददाता १४ मंसिर, काठमाडौं । सार्क शिखर सम्मेलन पछिको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से परिसुचक ६ दशमलव १३ अंकले घटेको छ । बजार खुलेपछि केही समय उकालो लागेको नेप्से परिसुचक अन्तत ८ सय ५६ दशमलव ७५ अंकमा आएर अडिएको छ । आइतबार बजारमा उत्पादन मुलक समुह वाहेक…