बिजखबर संवाददाता १३ फागुन,काठमाडौं । बुधवार नेप्से परिसुचक सामान्य घटेको छ । नेप्से ० दशमलव १५ अंकले घटेर ९ सय ७० अंकमा पुगी बजार बन्द भएको हो । सेयर बजारमा बढी प्रभाव रहेको बैंक तथा जलविद्युत समुहको परिसुचक घटेको छ । सो दिन बैंकिङ समुहको परिसुचक ० दशमलव २१ अंकले घटेको छ । त्यस्तै जलविद्युत…