Logo

४ अंकले बढ्यो नेप्से, १७ करोडको कारोवार

बिजखबर संवाददाता ३ चैत, काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ३२ अंकले बढेको छ । सोमवार साढे ११ अंकले घटेको नेप्से मंगलवार बढेर ९ सय ६३ अंकमा पुगी बजार बन्द भएको छ । सो दिन कारोवारमा आएकामध्ये होटल र फाइनान्स बाहेक अन्य सबै समुहको परिसुचक बढेकोले समग्र नेप्से परिसुचक उकालो लागेको हो । सो…