Logo

ओली–प्रचण्ड बाईपास गरेर अर्थमन्त्री आफै वार्गेनिङमा लाग्दा सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, अन्तरवार्ता नै नभए के हुन्छ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । धितोपत्र बोर्डजस्तो संवेदनशील ठाउँमा विगत ५ महिनादेखि बोर्ड अध्यक्ष खाली रहँदै आएकोमा पछिल्लो समय अर्थमन्त्री पुन आफै अध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर वार्गेनिङमा लागेपछि यो प्रक्रिया थप अन्योलमा भएको हो । बोर्ड अध्यक्षका लागि तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रक्रिया…