Logo

डिम्याटमा कर्जा लिन पाउने व्यवस्थाले पनि बढेन नेप्से, अन्तत ५ अंकले घट्यो

बिजखबर संवाददाता ८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (विद्युतीय अभिलेख र अभौतिक) भएका सेयरको धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको भोलिपल्टै नेप्से परिसुचक ओरालो लागेको छ । डिम्याटको सेयरमा कर्जा लिन पाउने व्यवस्था गरेपछि बजार बढ्ने आश गरिएपनि ठिक त्यसको विपरित नेप्से परिसुचक घटेको छ । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से…