Logo

साताको अन्तिमदिन नेप्से १५ अंकले बढ्यो, सवै समुहका परिसुचक उकालो लाग्यो

बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बृद्धि भएको छ । विहिबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्ततः १५ दशमलव १२ अंकले बृद्धि भएको छ । बुधबार ८ सय ५५ दशमलव ५१ अंकमा पुगेर अडिएको छ नेप्से विहिबार १५ अंकले बढेर ८ सय ७० दशमलव ६३ अंकमा पुगेर…