Logo

लम्बिनी फाइनान्सको बोनश सेयर नेप्सेमा सुचिकृत, ४ लाख ४२ हजार कित्ता थप

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । नेप्सेमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको बोनश सेयर सुचिकृति भएको छ । फाइनान्सले यस अघि आफ्ना सेयर धनीका लागि वितरण गरेको ४ लाख ४२ हजार ६ सय १३ कित्ता सेयर सुचिकृति भएको हो ।