Logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३० प्रतिशत बोनश सेयर दिने, आगामी साधारणसभाले स्वीकृत गर्ने

बिजखबर संवाददाता २९ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनश सेयर दिने भएको छ । कम्पनीको ७२ औं बोर्ड मिटिङले उक्त सेयर दिने निर्णय गरेको हो । कम्पनीले मंगलबार मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको थियो । यसैगरी, कम्पनीले १ दशमलव ५८ प्रतिशत नगद लाभांस समेत दिने भएको छ…