Logo

लक्ष्मी भ्यालु फन्डमा पौने ३ गुणा आवेदन, बुधबार नै आवेदन बन्द

बिजखबर संवाददाता ७ फागुन, काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ मा पौने ३ गुणा बढी आवेदन परेको छ । लक्ष्मी क्यापिटल मार्केटले गत बिहीबारबाट निष्काशन शुरु गरेको उक्त म्यूचुअलफण्डमा अधिक आवेदन परेपछि बुधबार नै निश्काशन बन्द गरिएको छ । चेक क्लियरिङ गर्न आइतवारसम्म समय लाग्ने भएकाले त्यसपछि मात्रै आवेदनको वास्तविक तथ्याङ्क प्राप्त हुने लक्ष्मी क्यापिटल मार्केटका…