Logo

‘इन्ट्राडे’मा साढे ५ अंक घट्यो नेप्से, अधिकांश परिसुचक रातो

बिजखबर संवाददाता २८ फागुन,काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) नेप्से परिसुचक ५ दशमलव ६२ अंकले घट्यो ।सो दिन कारोवारमा आएका समूहमध्ये विकास बैंक र उत्पादन बाहेक बाँकी समुहको परिसुचक घटेपछी समग्र नेप्से परिसुचकमा दबाब परेको हो । यो साता सोमवार र मंगलवार बाहेक बाँकी कारोवार दिन नेप्से घटेको छ । अहिले ठूलो मात्रामा प्राथमिक सेयर…