Logo

२ दशमलव ७५ अंकले घट्यो नेप्से, २१ करोडको कारोवार

बिजखबर संवाददाता १० चैत,काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव ७५ अंकले घटेको छ । ९ सय ५३ अंकमा पुगेको छ । सो दिन सवैभन्दा बढी बीमा समुहको परिसुचक २७ दशमलव ३१ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक २६ दशमलव ६८ र होटल समुहको १अंक्ले घटेको छ ।  विकास बैंकको ३ दशमलव १४,…