Logo

साढे २ अंकले घट्यो नेप्से, १३ करोडको कारोवार

बिजखबर संबाददाता २४ चैत,काठमाडौं । मंगलवार सेयर बजार २ दशमलव ५९ अंकले ओरालो लागेको छ । ९ सय ३८ अंकमा खुलेको बजार ९ सय ३५ अंकमा पुगेर बजार बन्द हो । सो दिन कारोवारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी २३ दशमलव ९१ अंकले बटेको छ । त्यस्तै अन्य समुहको ११ दशमलव ७४ र…