Logo

३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

बिजखबर संबाददाता ९ बैशाख,काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव १ अंकले ओरालो लागेको छ । सो दिन ९ सय ४५ बाट खुलेको बजार ९ सय ४२ अंकमा झरेर बन्द भएको छ । सो दिन सबैभन्दा बढी होटल समुहको परिसुचक २७ दशमलव ९ अंकले घटेको छ । त्यस्तै बीमा २० दशमलव ९२, जलविद्युत ५ दशमलव…