Logo

नेप्से २२ अंकले घट्यो, १५ करोडको कारोवार

बिजखबर संबाददाता १३ जेठ,काठमाडौं । बुधवार नेप्से परिसुचक २२ दशमलव १४ अंकले घटेको छ । सो दिन ८ सय ३७ दशमलव ८३ मा झरेर बजार बन्द भएको छ । बुधवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ८६ दशमलव ४९ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको २८ दशमलव ४१, अन्य समुहको ११ दशमलव ७४,…