Logo

११ अंकले घट्यो नेप्से, कारोवार रकमा पनि गिरावट

बिजखबर संवादाता २७ जेठ, काठमाडौं । वुधबार नेप्से परिसुचक ओरालो लागेको छ । राजनीतिक सहमतिले संविधान बन्ने आशमा उकालो लागेको नेप्से परिसुचक बुधबार १० दशमलव ९३ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ५५ दशमलव ६६ अंकमा आएर अडिएको छ । बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ…