Logo

३ अंकले घट्यो नेप्से, १६ करोडको कारोवार

बिजखबर संबाददाता ६ असार,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ३ दशमलव २५ अंकले ओरालो लागेको छ । सो दिन  नेप्से ९ सय ९४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये होटल र जलविद्युत समुहको बाहेक अन्य सवै समूह ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १८ दशमलव ११…