Logo

आर्थिक बर्षको अन्तिम दिन साढे १० अंकले बढ्यो नेप्से, २४ करोडको कारोवार

बिजखबर संबाददाता ३१ असार,काठमाडौं । आर्थिक बर्षको अन्तिम दिन बिहीबार सेयर बजार १० दशमलव ५१ अंकले बढेको छ । सो दिन बजार ९ सय ६१ दशमलव २३ अंकमा पुगेर बन्द भएको छ । कारोवारमा आएकामध्ये सेयर बजारमा बढी प्रभाव रहेको बैंकि«, जलविद्युत तथा बीम समुहको परिसुच बढेकोले समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । सो…