Logo

सामान्य घट्यो नेप्से, कारोवारमा पनि कमी

बिजखबर संबाददाता १९ साउन,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव ४८ अंकले ओरालो लागेको छ । १ हजार २९ दशमलव ९२ अंकमा झरेर बजार बन्द भएको छ । सो दिन जलविद्युत, बैंक तथा होटल समुहको परिसुचक क्रमशः ९ दशमलव ४५, ३ दशमलव २५ र ३ दशमलव २३ अंक्ले ओरालो लागेको छ । यता बीमा,विकास बैंक,…