Logo

साढे ४५ अंकले बढ्यो नेप्से, ८२ करोड ५५ लाख बराबरको कारोवार

बिजखबर संबाददाता ३२ साउन,काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से ४५ दशमलव ५५ अंकले बढेको छ । सो दिन बजार १ हजार १ सय ५७ दशमलव ०६ अंकमा पुगेर बन्द भएको छ । सो दिन ट्रेडिङ समुह बाहेक अन्य समुहको परिसुचक उकालो लागेको छ । सोमवार उत्पादन समुहको परिसुचक ६७ दशमलव ४६ अंकले बढेको छ ।…