Logo

करीव ९ अंकले घट्यो नेप्से, ६६ करोडको कारोवार

बिजखबर संबाददाता १५ भदौ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ८ दशमलव ८१ अंकले ओरालो लागेको छ । सो दिन बजार १ हजार १ सय ९१ दशमलव ३४ अंकमा झरे बन्द भएको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ६५ दशमलव ९३ अंकले ओरालो लागेको छ । त्यस्तै बैंकिङ समुहको १३ दशमलव १९,जलविद्युतको ११ दशमलव…