Logo

४० अंकले घट्यो नेप्से, अधिकांश समुह ओरालो

बिजखबर संबाददाता ५ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको पूँजी बृद्धि गर्ने निणर्यसँगै उकालो लागेको नेप्से परिसुचक बैंकहरुले ल्याएको पूँजी बृद्धि योजना पछि पूनः ओरालो लागेको छ । मंगलवार नेप्से परिसुचक ३९ दशमलव ९४ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्तमा १ हजार १ सय ५६ दशमलव ०८…