Logo

मंगलबार उच्च अंकले बढेको सेयरबजार बुधबार ३ अंकमा खुम्चियो, कारोबार रकम भने ५ अर्ब माथि

काठमाडौं । सत्ता समिकरण फेरवदलको हल्लासँगै मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज ३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमा उच्च घटेको नेप्से अन्तिममा सम्हालिँदै झिनो अंकले उकालो लाग्न पुगेको हो । आज परिसुचक धेरै उकालो नलागेपनि कारोबार रकम भने ५ अर्ब नाघेको नेप्सेले जानकारी दिएको छ ।कारोबार अवधिभर बुधबार…