काठमाडौं । बजारमा नेप्स परिसुचक ५ दशमलव १६ अंकले उकालो लागेको छ । जलविद्युत समुहको परिसुचक उकालो लागसँगै समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ५ सय ३२ दशमलव १२ अंकमा पुगेर अडिएको छ । मंगलबार बजारमा जलविद्युतका साथै, उत्पादनमुलक, होटल, विकास बैंक र अन्य समुहका…