Logo

रिलायन्सको आइपीओ रोक्न अल्पकालिन अन्तरिम आदेश, दुबै पक्षलाई साउन १४ मा बोलायो

काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारण सेयर (आइपीओ) रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश अन्जु उप्रेती ढकालको एकल ईजलासले सर्वसाधारणको लगानी सुरक्षाका लागि भन्दै कम्पनीको आइपीओ रोक्न आदेश जारी गरेको हो । यसअघि बुक विल्डिङ विधिको दूरुपयोग गरी रिलायन्स स्पिनिङ मिल्सले आइपीओ जारी गर्न लागेको भन्दै…