काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ८० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १३ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७५ दशमलव ५१ अंकले घटेको छ…