काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को अन्तमा आइपुग्दा नेप्से परिसुचक १ हजार ७ सय १८ दशमलव १५ अंकमा पुगेर रोकिएको छ । चालू आवको नेप्से कारोवार हुने अन्तिम दिन हिजो अर्थात बिहिबार परिसुचक झण्डै २८ अंकले बढ्दा १ हजार ७ सय माथी पुगेर अडिएको हो । विगत ५ आर्थिक वर्षको तुलना गर्ने हो भने सो…