काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैर कानूनी काम गरेको भन्दै मर्चेन्ट बैंक र धितोपत्र दलाललाई सचेत गराइ सो सम्बन्धमा ध्यानाकर्षण गराएको छ । ती कम्पनीहरुले लगानीकर्ताको धितोपत्र सम्बन्धी विवरण अन्य वेवसाइटबाटमार्फत वाहिर ल्याएको भन्दै सचेत गराएको हो । धितोपत्र सम्बन्धी विवरण सम्बन्धित निक्षेप सदस्यले सुरक्षित राख्नु पर्ने तथा सम्बन्धित लगानीकर्ताको मात्र पहुँच हुनुपर्ने भन्दै सो सम्बन्धमा…