Logo

४ दिनयता नेप्से निरन्तर ओरालो, बुक क्लोजको अन्तिम दिन प्राइमको २० करोडको कारोवार

काठमाडौं । गत हप्ताको बिहिबारदेखि घट्न शुरु गरेको नेप्से परिसुचक आजसम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । मंगलबार बजार खुल्दा सामान्य बढेको नेप्से परिसुचक अन्तमा १८ दशमलव ९४ अंकले ओरालो लागेको छ । दिनभर घटेको नेप्से परिसुचक अन्तमा १ हजार ८ सय २६ दशमलव ४७ अंकमा झरेर अडिएको छ । बजारमा आज पनि उत्पादनमुलक वाहेक…