काठमाडौं । अर्थ मन्त्रालयको दवाव आएपछि नेपाल धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिरहेको कालोधनको छानविन गर्न गठित समिति नै खारेज गरेको छ । सरकार परिवर्तनसँगै सेयर बजार उच्च रुपमा घट्न थालेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले तत्काल उक्त समिति खारेज गर्न दिर्नेशन दिएको मन्त्रालयकै एक उच्च अधिकारीले बताए । ‘नयाँ सरकार गठनसँगै दिनहु नेप्से परिसुचक ओरालो…