Logo

सामान्य लयमा फर्किएको नेप्से पून ओरालो लाग्यो , ६८ करोडमा खुम्चियो कारोवार

काठमाडौं । अघिल्लो साता ४० अंकले ओरालो लागेको नेप्से परिसुचक यस सातापनि घटेको छ । पछिल्लो २ दिन सामान्य लयमा फर्किएको सेयर बजार पून ओरालो लागेको हो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकोले कारोवार रकम पनि घटेको सरोकारवालाहरु बताउँछन् । नियामक निकायले कुनै पनि वेला ‘एक्सन’ लिन सक्ने भएकोले सेयर बजार ओरालो लागेको उनीहरुको…