Logo

नेप्से १८ अंकले बढ्दा डेढ अर्बको कारोवार, कसले किन्यो एचजीआईको १९ करोडको सेयर ?

काठमाडौं । सोमबार नेप्से परिसुचक १८ अंकभन्दा बढीले उकालो लागेको छ । शुरु देखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १८ दशमलव ३१ अंकले उकालो लागेको छ । बजारमा होटल र जलविद्युत वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । सो समुहको परिसुचक ५६ अंकले…