Logo

१२ दशमलव २२ अंकले घट्यो नेप्से, कारोवार रकम पनि किन लाग्यो ओरालो ?

काठमाडौं । बिहीवार नेप्से परिसुचक १२ दशमलव २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ६६ दशमलव ९१ अंकमा झरेर बन्द भएको छ । बिहीवार कारोवारमा आएकामध्ये उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ६७ दशमलव ३६ अंकले ओरालो लागेको छ । त्यस्तै बैंकिङ समुह १९ दशमलव ६३,विकास बैंक ९ दशमलव…