Logo

आस्वाको लागि अधिकतम १ सयदेखि २५० सम्म लिन सकिने, यस्तो छ फारम ढाँचा

काठमाडौं । कुनै पनि कम्पनीको सार्वजनिक निष्काशनमा अवदेखि आस्वा प्रणाली लागू हुने भएको छ । जस अन्तरगत माघ ९ गते सार्वजनिक निष्काशन गर्न लागेको फरवार्ड कमोडिटी वित्तीय संस्थाको लागि आस्वा प्रणाली लागू हुने भएको छ । आस्वा प्रणाली अन्तरगत साधारण सेयरमा आवेदन दिनका लागि आवेदकले १ सय रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म शुल्क बुझाउनुपर्ने हुन्छ…