काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्ति गरेको छ। धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र…