Logo

तरलता सम्बोधन गर्न बोर्डको नयाँ ब्यवस्था, सेयर आवेदनबाट उठेको रकम राष्ट्र बैंक राख्न नपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नयाँ व्यवस्था गरेको छ । बजारमा दैनि रुपमा तरलता अभाव बढ्दै गएपछि बोर्डले नयाँ व्यवस्था लागू गरेको हो बोर्डले लागू गरेको नयाँ व्यवस्था अनुसार आगामी दिनमा धितोपत्र निष्काशन गर्दा बैंकमा जम्मा भएको रकम अब राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । धितोपत्र…