Logo

बीमा र बैंकिङ समुहले उचाल्यो बजार, परिसुचक र कारोवार दुवै उकालो

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिनदेखि बढ्न शुरु गरेको नेप्सेले आज पनि निरन्तरता दिएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तत २८ दशमलव ३६ अंकले उकालो लागेको छ । १३ सयअंकभन्दा तल ओर्लिएको बजारमा पुनः बढ्दै १ हजार ३ सय ४५ अंकमाथी पुगेको…