काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हप्तैपिच्छे कर्जाको व्याजदर बृद्धि गर्न थालेपछि लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्से परिसुचक दैनिक जसो ओरालो लागेपछि मार्जिन कलको लगातारको फोन र ब्याजदरको म्यासेज पठाउन थालेपछि लगानीकर्ता सस्तोमै भएपनि सेयर विक्री गर्न वाध्य भएका छन् । लगानीका लागि ९ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशतभन्दा बढी पुगेपछि सस्तोमै…