Logo

१८ अंकले बढ्यो नेप्से परिसुचक, अधिकांश समुह उकालो लाग्दा १ अर्व ३७ लाखको कारोवार

काठमाडौं । लामो समयपछि बुधवार नेप्से परिसुचक १५ सय माथि पुगेको छ । बजार खुलेको केही समयपछि झण्डै १५ सय १३ अंकमा पुगेको सूचक अन्ततः १४ सय ८१ मा फर्केर रोकिएको छ । सो दिन नेप्से १८ दशमलव ८५ अंकले बढेको छ । बुधवार बीमा बाहेक अन्य समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक…