काठमाडौं । बजार खुलेको केही समय रुमलिएको बजार अन्तिम समयमा आएर १० अंकले बढेको छ । लामो समय घटवढ भइरहेको नेप्से परिसुचक बन्द हुने समयमा ९ दशमलव ९८ अंकले उकालो लागेको हो । बुधबार नेप्से परिसुचक १ हजार ५ सय ५१ अंकमा पुगेर अडिएको छ । बजारमा बैंक र बीमा समुहको परिसुचक उकालो लागेसँगै समग्र…