Logo

सेयर बजारमा पहिरो, ३५ अंकले ओरालो लाग्दा ९२ करोडको कारोबार

काठमाडौं । आइतबार नेप्से ३४ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय १९ दशमलब ६६ अंकमा झरेर बन्द भएको हो । आइतबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र बजारमा नकारात्मक प्रभाब परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २९६ दशमलब ७१ अंकले घटेको छ…