Logo

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४६७२ जनाले पाए १० कित्ता सेयर

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ आज बिहान नागपोखरीस्थित आफ्नै कार्यालयमा बाँडफाँट गरेको हो । कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । कम्पनीको एफपीओमा परेका…