Logo

प्रभु इन्स्योरेन्सले दियो १९ प्रतिशत बोनस, कर प्रयोगनका लागि नगद लाभांस

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई १९ दशमलव २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी कम्पनीले बोनस सेयर बापत लाग्ने कर प्रयोजनका लागि नगद लाभांस समेत दिने भएको छ । प्रभुले सो बापत ५८ लाख ३६ हजार रुपैयाँ…