Logo

सामान्य ओरालो लाग्यो नेप्से, ४७ करोडको कारोबार, कसले किन्यो टेलिकमको ९ करोडको सेयर ?

काठमाडौं । मंगलबार नेप्से परिसुचक ० दशमलब ६६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६७ दशमलब ६४ अंकमा झरेर बन्द भएको हो । मंगलबार कारोबारमा आएकामध्ये बीमा,उत्पादन र अन्यबाहेक अरु समुह ओरालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी १९ अंकले घटेको छ । त्यस्तै होटल १४…