काठमाडौं । बुधबार नेप्से परिसुचक ७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय २६ दशमलब ५१ अंकमा झरेर बन्द भएको हो । बुधबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४९ दशमलब ७ अंकले ओरालो लागेको छ । त्यस्तै बिकास बैंक १३ दशमलब ४१,माइक्रोफाइनान्स १२ दशमलब ९३, होटल ९ दशमलब ६१ र सेयर…