Logo

पौने ६अंकले ओरालो लाग्यो नेप्से, ४६ करोड ८२ लाखको कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसुचक ५ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ६० दशमलब ७३ अंकमा झरेर बन्द भएको हो । बिहीबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २४ दशमलब ४५ अंकले घटेको छ । त्यस्तै विकास बैंक…