काठमाडौं । आइतबार नेप्से परिसुचक १३ दशमलब ३४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ७५ दशमलब ७२ अंकमा झरेर बन्द भएको हो । कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १३४ दशमलब ३३ अंकले ओरालो लागेको…