काठमाडौं । सगुनले जारी गरेको दोस्रो चरणको मिनि आईपिओमा लगानी गर्ने समय थप गरेको छ । उक्त आईपीओमा नोभेम्बर ३० तारिखसम्म लगानी गर्ने समय रहेकोमा ३ दिन थप गरी डिसेम्बर ३ तारिखसम्मलाई पुर्याएको छ । विश्वभर बाट लगानीकर्ताको अत्याधिक चाप र बैंक ट्रान्सफरमा देखिएको समस्याका कारण समय थप गर्नु परेको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।…