Logo

नेप्सेमा सुधारको संकेत, कारोबार र परिसुचक दुबै बढ्यो

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक १२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४३ दशमलब ८० अंकमा पुगेर भन्द भएको हो । आज कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १२२ दशमलब १६…