Logo

पौने ४ अंकले ओरालो लाग्यो नेप्से, साढे ५० करोडको कारोबार

काठमाडौं । आइतबार नेप्से परिसुचक ३ दशमलब ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २ दशमलब ६७ अंकमा झरेर बन्द भएको हो । आइतबार कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलब ९९ अंकले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स १२ दशमलब १७, जलविद्युत ७,विकास बैंक ५ र बैंकिङ समुहको…