काठमाडौं । बुधबार नेप्से परिसुचक २ दशमलब २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४ दशमलव ४९ अंकमा पुगेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३५ दशमलब ९२ अंकले…